• केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं

श्री वैष्णव परिषद् नेपालको वेबसाइट सार्वजनिक
  • बुध, २४ असार २०८३

  • श्री वैष्णव परिषद् नेपाल

  • समाचार

श्री वैष्णव परिषद् नेपालको आधिकारिक वेबसाइट सार्वजनिक भएको छ। यहाँ परिषद्का गतिविधि, उत्सव पात्रो, मन्दिर परिचय र प्रकाशनहरू नियमित रूपमा राखिनेछन्।

Go Back Top